एभर्टनको पोस्टमा चेल्सीको २ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । चेल्सीले एउटा गोल पेनाल्टीमार्फत गरेको हो भने अर्को आत्मघाती उपहार पाएको हो । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन जर्गीनोले पेनाल्टीमार्फत १ गोल गरे । एभर्टनका बेन गडफ्रेले एक आत्माघाती गोल गरेपछि चेल्सीले सहज जित निकालेको हो … Continue reading एभर्टनको पोस्टमा चेल्सीको २ गोल